८३’ असफल भएपछि बायोपिकबाट तर्सिए रणवीर

२०७८ पुस २५ गते १६:४१

{{post title}}

बलिउड अभिनेता रणवीर सिंहले अभिनय गरेको चलचित्र ‘८३’ले बक्स अफिसमा गतिलो कमाइ गर्न सकेन । दुई सय करोडमा बनेको कविर सिंह निर्देशित यो चलचित्र बक्स अफिसमा सय करोड कमाउन पनि संघर्षरत छ । चलचित्रको समीक्षा सकारात्मक आएपनि बक्स अफिसमा दर्शकले रुचाएनन् ।

यो चलचित्र भारतीय क्रिकेटका पूर्व कप्तान कपिल देवको बायोपिकमा तयार भएको हो । चलचित्रमा रणवीरले कपिल देवको भूमिका निर्वाह गरेका छन् । तर चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारिएपछि रणवीरलाई बायोपिक चलचित्रमा काम गर्ने मन मरेको छ ।

Leave a Comment

Related Post