रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओओेक प्रुखुखको चेतावनी

२०८१ मंसिर १९ गते २३:०४

{{post title}}

रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन्.

पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्न ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बताए.

उनले अमेरिकी राज्य टेक्सासको ह्यूस्टनमा सीरावीक विश्वव्यापी ऊर्जा मञ्चमा भने, “यहाँ खतरामा परेको मुद्दा यी अनुमान गरिएका अभावहरू पूरा गर्न विश्वको क्षमता हो.”

रूसले दैनिक 70 देखि 80 लाख ब्यारेल तेल निर्यात गर्दै आएको उउ््लेख गर्दै बार्किन्डोडोे युक्रेन संकटटाथि वित्तयय प्रतिबन्धअन्तर्गग यस्ोो तेल निर्यात गर्न असम्भब छ.

यय प्रतिबन्धधाई उनले विश्ववे अहिलेसम्म सम्भवभवः अन्य कुनै पनि देशशा नदेखेको सबैभन्दा गग्भभर समस्या भनेका छन्.

उनले भने, “आज बिहानसम्म तेलको अभाव देखिएको छैन, तर त्यहाँको रूसमा वित्तीय प्रतिबन्धबीच दिनमा 70 देखि 80 लाख ब्यारेल तेल उत्पादन र निर्यात गर्न जादुमयी विकल्पको आवश्यकता रहन्छ.”
बारकिन्डोले राष्ट्रसंघको लक्ष्य अनुरूप सबैलाई भरपर्दो, सस्तो र स्वच्छ ऊर्जाको पहुँचको अधिकार भएको उल्लेख गर्दै भन्नुभयो, “तेल र भू-राजनीतिबीचको रेखा पातलो हुँदै जाँदा पनि‘हामी ऊर्जालाई राजनीतिकरण गर्न सक्दैनौं.”

संयुक्त राज्य अमेरिकाले साउदी अरब पछिको विश्वकै दोस्रो ठूलो तेल निर्यातकर्ता रूसबाट ऊर्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार फेरि तेलको मूल्य बढेको छ.

ब्ूूूबर्ग रिोोर्टअनुसार फेब्रुअरीमा यूक्रेन-रूस युद्ध सुरूभएूभएछिभविश्यको बजारमा तेलको ूूू्य 30 प्रतिशश भन्दा बढबढ बढेको छ. रासस

Leave a Comment

Related Post