२८ भदौ २०८१, शुक्रबार

नेप्सेमा सामान्य वृद्धि १८ अर्बको कारोबार

spot_img

काठमाडौं ।। आज नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २ दशमलव ११ अंकले बढेर २९६८ दशमलव ४४ अंकमा पुगेको छ ।

आज १८ अर्ब ९ करोड ६३ लाख ७३ हजार ९९२ कित्ताको कारोबार भएकोमा ३३७ कम्पनीको ४० करोड ४५ लाख ५४ हजार ६११ कित्ता २ लाख १४ हजार ३१९ पटक खरिद–बिक्री भएको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु डेभलपमेन्ट बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयरको मूल्य सकारात्मक सर्किट भएको छ । त्यस्तै कर्णाली विकास बैंक लिमिटेडको शेयर मूल्यमा पनि नेगेटिभ सर्किट रहेको छ ।

Advertisement
Ad 1
Ad 2
Ad 3

कारोबार रकमका आधारमा आज हिमालयन पुनर्बीमा लिमिटेडको सबैभन्दा बढी ६६ करोड दुई लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार १३० कित्ता किनबेच भएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img