२८ भदौ २०८१, शुक्रबार

काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल ३-२ ले पराजित

spot_img

काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत इरानसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न खेलमा इरानले नेपाललाई ३-२ को सेटमा पराजित गरेको हो ।
यो जितपछि इरानले २ अंक हासिल गरेको छ भने नेपालले एक अंक हासिल गरेको छ । यो जितपछि इरानले चार खेलमा ७ अंक हासिल गरेको छ भने नेपालले ३ खेलमा ६ अंक हासिल गरेको छ ।
अब नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img