२८ भदौ २०८१, शुक्रबार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

spot_img

काठमाडौं ।। नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोला आठ सयले बढेर १ लाख ५३ हजार पुगेको छ । यसअघि मंगलबार सुनको भाउ १ लाख ५२ हजार २ सय थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १८३५ को कारोबार भइरहेको महासंघले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img