२७ भदौ २०८१, बिहिबार

ट्रम्पको चुनावी अभियान इरानले ह्याक गरेको पुष्टि

spot_img

अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नको पछाडि इरानको संलग्नता रहेको दाबी गरेका छन्।

अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसलाई पुष्टि गर्दै एक बयान जारी गरेका छन्।विज्ञप्तिमा भनिएको छ, “इरानले सामाजिक ईन्जिनियरिङ् र दुवै प्रमुख राजनीतिक दलको राष्ट्रपति अभियानमा संलग्न अन्य प्रयासहरू मार्फत यो ह्याक गर्न कोशिस गरेको छ।”

यसअघि ट्रम्पको चुनावी अभियानले इरानी ह्याकरहरूले यसको आन्तरिक संचार ह्याक गरेको दाबी गरेको थियो। यद्यपि इरानी अधिकारीहरूले यो दाबीलाई अस्वीकार गरेका छन्।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img